दफा १२१
मतियारलाई शुल्क लाग्ने
०यस ऐनमा मा उल्लिखित कुनै कसूर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्वत गर्ने वा सहायता दिने वा दुरुत्साहन गर्ने वा सल्लाह दिने मतियारलाई त्यस्ता व्यक्तिले कम तिरेको करको शतप्रतिशत रकम शुल्क लाग्नेछ ।